मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11299 - 11304 of 21197
एजेन्सी, मुम्बई, २०७३ पौष २५, सोमवार
आमिर खान स्टारर फिल्म 'दंगल'ले वलिउडमा हालसम्मकै सर्वाधिक विजनेस गर्ने फिल्मको किर्तिमान कायम गरेको छ । यसअघि आमिरकै फिल्म 'पिके' वलिउडमा ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २४, आईतवार
सम्पुर्ण छायाँकन युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म 'लप्पन छप्पन' रिलिज तय भएको छ । निर्माण टिमले आउँदो चैत्र ११ लाई सार्वजनिक प्रदर्शन मिति तय गर्दै माघ १ गते ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २४, आईतवार
पछिल्ला केहि बर्षयता नेपालका सानोपर्दा अनि ठुलोपर्दाकी चल्तीफुर्तीका अभिनेत्री अनि मोडलमा पर्छिन केकी अधिकारी । म्युजिक भिडियोमा अनि फिल्ममा उत्तिकै व्यस्त छिन् केकी । उनलाइ अभिनयमा लिनलाई निर्माताहरु 'क्यू'मा बस्नुपर्ने अवस्था छ, म्युजिक भिडियो पनि फ्याट्टफुट्ट समय निकालेर केकीले मोडलिङ गरेकै हुन्छिन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २४, आईतवार
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी २७ पुषबाट माघ २ सम्म धरानमा हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) मा विभिन्न १६ देशका ४८ ओटा चलचित्र चयन भएका छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २४, आईतवार
प्राविधिक कमजोरी अनि चित्तबुझ्दो काम नभएको भन्दै निर्देसक तुलसी घिमिरेले फिल्म 'दर्पण छायाँ २' को क्लाइमेक्स रि-सुट गरेका छन् । दार्जिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २२, शुक्रवार
नम्रता श्रेष्ठ र कोसिश क्षेत्री लिड अभिनयमा रहने फिल्म 'पर्व'को छायाँकन सुरु भएको छ । ललितपुरको च्यासल खेल मैदान बाट फिल्मको गीत छायाँकन सुरु गर्दै शुक्रबार पहिलो टेक लिईयो ।
Results : 11299 - 11304 of 21197