Most Recent News Headlines
Results : 11311 - 11316 of 23749



फिल्मीखबर, काठमाण्डौ, 2018-06-19, मंगलवार

फिल्मीखबर, काठमाण्डौ, 2018-06-19, मंगलवार
भारतको चर्चित रियालिटी टेलिभिजन शो ‘झलक दिखला जा’ र ‘डीआइडी-३’ की च्याम्पियन तेरिया फौजा मगर केही दिनदेखि खबरमा छिन् । नेपाली फिल्ममा अभिनय गर्न लागेको खबर भाइरल भएपछि एकपटक फेरि उनको चर्चा चुलिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2018-06-18, सोमवार
अश्लेषा ठकुरी, 'प्रेमगीत २' बाट उदाएकी अभिनेत्री हुन् उनी । तर, डेब्यु फिल्म उनका लागि फलदायक रहेन । फिल्म हिट भएपनि सबै क्रेडिट अभिनेता प्रदीप खड्काले आफ्नो भागको पोल्टामा कसे ।

Most Visited News (monthly)

