मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10927 - 10932 of 21201
एजेन्सी, मुम्बई, २०७४ वैशाख १९, मंगलवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख १९, मंगलवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ वैशाख १९, मंगलवार

सुमिना घिमिरे, यो नाम नेपाली दर्शकहरुका लागि अपरिचित होइन । दर्जन बढी सिनेमामा काम गरिसकेकी नायिका सुमिना घिमिरे अहिले नेपाली फिल्मबाट निकै टाढा छिन् र उनले कहिले पनि फिल्ममा नफर्किने घोषणा समेत गरिसकेकी छिन् । विमान चालक रोशन सापकोटासँग विवाह गरेपछि अहिले उनी घरगृहस्थीमै व्यस्त छिन् । लामो समयको प्रेमसम्बन्धलाई सुमिना र रोशनले बर्ष २०७१ मा विवाहमा परिणत गरे । त्यसपछि सुमिनालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । 

एजेन्सी, मुम्बई, २०७४ वैशाख १९, मंगलवार
Results : 10927 - 10932 of 21201