मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10939 - 10944 of 21254
मनिष अन्जान, काठमाण्डौ, २०७४ वैशाख २५, सोमवार

गएको बर्ष रिलिज भएको बल्कबस्टर फिल्म 'छक्का पन्जा' ले सय दिन मनाउँदै गर्दा लगभग १७ करोड खल्तीमा हाल्यो । नेपाली फिल्म इतिहासमा नै सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा उभिएको 'छक्का पन्जा' ले निर्देशकदेखी कलाकारहरुलाई पनि राम्रैसँग चम्कायो । हुनत, 'छक्का पन्जा' मा नाम चलेकै कलाकारहरु लिड रोलमा थिए तर एक अनुहार भने नेपाली दर्शकहरुका लागि लगभग नौलो नै थियो । ति अरु कोहिँ होइनन्, 'छक्का पन्जा' मा जितु नेपालकी प्रेमिका बनेकी नम्रता सापकोटा हुन् । 

एजेन्सी, मुम्बई, २०७४ वैशाख २५, सोमवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ वैशाख २५, सोमवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख २५, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख २४, आईतवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख २४, आईतवार
Results : 10939 - 10944 of 21254