मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10909 - 10914 of 21162
मनिष अन्जान, काठमाण्डौ, २०७४ वैशाख १६, शनिवार

कुनै समय यस्तो पनि थियो नायक राजेश हमालको टाउको पोष्टरमा अटाएमात्र पनि फिल्म सुपरहिट हुन्छ भनिन्थ्यो र अहिले यस्तो दिन पनि आएको छ कि हमालको टाउको पोष्टरमा अटाएमात्र पनि दर्शक नाक खुम्च्याउने गर्छन् । कारण, समय बदलियो, दर्शकहरुको सोच बदलियो, सिनेमाको र्फम्याट बदलियो अनि क्रमश बद्लिँदै गए सिनेमाको पर्दामा उदाउने स्टार कलाकार पनि । यो अनौठो त पक्कै होइन किनकी समयको अगाडी सबै चिजहरु परिवर्तन हुँदै जान्छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख १६, शनिवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख १६, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख १५, शुक्रवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख १५, शुक्रवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख १५, शुक्रवार
Results : 10909 - 10914 of 21162