Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10921 - 10926 of 24021
फिल्मीखबर, काठमाडौं, 2018-10-22, सोमवार
नेपाली फिल्म क्षेत्रमा एकपटक जे चल्यो त्यसैलाई दिव्य मन्त्र मानेर नक्कल गर्ने वा सिक्वेल फिल्म बनाउने गजबको होड चलेको छ । बक्सअफिसमा राम्रो पैसा बटुल्न सफल फिल्महरुको मात्र सिक्वेल बन्ने गर्छ तर दर्शकहरुले सिक्वेलबाट भने फरक स्वाद अहिलेसम्म पाउन सकेका छैनन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-10-19, शुक्रवार

बर्ष २०७५ को वडा दशैँको टीकाको दिन धुमधामको साथ नेपालीहरुले टीका-जमरा लगाएर मनाएका छन् । कतिपयले टीका नलगाएपनि परिवार र आफन्तजन भेटघाट गरी रमाईलो गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2018-10-18, बिहिवार
Results : 10921 - 10926 of 24021