Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10897 - 10902 of 24022
फिल्मीखबर, काठमाण्डौ, 2018-10-29, सोमवार
फिल्ममा प्रवेश गर्ने सबैको भाग्य चम्किन्छ भन्ने छैन । सबै अनमोल केसी र साम्राज्ञी आरएल शाह बन्न सक्दैनन् । यहाँ पहिलो गाँसमै ढुंगा चपाउनेको कमी छैन । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम एक उदाहरण हुन् । फिल्म ‘अनुराग’ बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-10-29, सोमवार
मनिष अन्जान, काठमाण्डौ, 2018-10-28, आईतवार
हास्यटेलिसियल हुँदै फिल्म निर्माणमा होमिएका दीपकराज गिरी र दीपाश्री निरौलाको टिम शक्तिशाली बन्दै गएको छ । '६ एकान ६' हुँदै हाल प्रदर्शनरत फिल्म 'छक्का पञ्जा ३' सम्म आइपुग्दा दीपक-दीपा क्याम्पका कुनै फिल्म फ्लप छैनन् । सबै फिल्मले कलेक्सनमा रेकर्ड बनाएका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-10-28, आईतवार
Results : 10897 - 10902 of 24022