मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10825 - 10830 of 21267
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १४, आईतवार

निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काले पहिलो पटक एउटै गीतमा ठुम्का लगाएको फिल्म '२ रुपैयाँ' को लोक फ्लेभरको गीत सार्वजनिक भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १४, आईतवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १४, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १४, आईतवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १४, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १३, शनिवार

विगत ६ वर्षदेखि भिजेका रूपमा सुपरिचित सन्ध्या केसी अहिले इमेज च्यानलमा व्यस्त छिन् । कल लाइभ, एसएमएस, इम्याक्स तथा पार्टी सेन्टर शीर्षकका कार्यक्रम चलाउने सन्ध्या बाहिरका कार्यक्रमहरू पनि संचालन गर्छिन् । केही विज्ञापन तथा म्युजिक भिडियोमा समेत अभिनय गरेकी सन्ध्या पछिल्लो समय फिल्ममा पनि उतिक्कै व्यस्त छिन् । 

Results : 10825 - 10830 of 21267