मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10819 - 10824 of 21267
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १५, सोमवार

नेपालमा बक्सअफिस लागू नहुँदा निर्माताहरु मारमा पर्दै आइरहेको गुनासो चौतर्फी आउने गर्छ । बक्सअफिस लागू नहुँदा एउटा निर्माताले पारदर्शी रुपमा आफ्नो फिल्मले गर्ने विजनेश थाहा पाउन सक्दैनन् । त्यसैले पनि नेपालमा बक्सअफिस लागू गर्नु पर्ने कुरा बारम्बार उठ्दै आइरहेको छ । यसलाई समाधान गर्न चलचित्र विकास बोर्डले नेपालमा बक्सअफिस लागू गर्ने कुरा धेरै पहिलादेखि गर्दै आइरहेको पनि हो । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १५, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १५, सोमवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १५, सोमवार
फिल्मीखबर, काठमाडौं, २०७४ ज्येष्ठ १४, आईतवार
Results : 10819 - 10824 of 21267