मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10843 - 10848 of 21215
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ ३, बुधवार
फिल्मीखबर, काठमाडौं, २०७४ ज्येष्ठ ३, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ ३, बुधवार

आफू अभिनित फिल्महरु एकपछि अर्को असफल सावित हुँदा अहिले नायिका नीता ढुंगानालाई आफ्नो क्रेज बचाउन नै हम्मे-हम्मे परिरहेको छ । गएको बर्ष 'लेकसाइड', 'निर्भय' फिल्म रिलिज भएपनि नीतालाई यी कुनै पनि फिल्मले खुशीको मुस्कान छर्न सकेन । आफ्नो लिड रोल रहेका फिल्महरु लगातार फल्प हुँदा पनि नीता भने अहिलेसम्म खासै फुर्सद बस्नु परेको देखिन्न । 

एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ ३, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २, मंगलवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ २, मंगलवार
Results : 10843 - 10848 of 21215