मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10837 - 10842 of 21190
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३१, आईतवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख ३१, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३१, आईतवार
मनिष अन्जान, काठमाडौं, २०७४ वैशाख ३०, शनिवार

निर्माण भैसकेको फिल्म रिलिज गर्न निर्माता/निर्देशकलाई सधै हतार हुन्छ । नहोस् पनि कसरी किनकी लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरेको फिल्मबाट हलमा रिलिज गरेपछि त्यसबाट आउने मुनाफा खल्तीमा हाल्न निर्माताहरु सधै आतुर हुन्छन् । निर्माताहरु फिल्म दराजमा थन्काउनका लागि त पक्कै बनाउँदैनन्, त्यसबाट घाटा वा नाफा जे भएपनि स्वीकार गर्नकै लागि जोखिम मोलेर लाखौं लगानी गर्ने गर्छन् । सायद तपाईहरुलाई यो सुन्दा पत्यार नलाग्न सक्छ कि नेपालमा एक यस्ता निर्देशक छन्, जो फिल्म बनाउँदै-थन्काउँदै एकपछि अर्को फिल्म निर्देशन गर्दै गैरहेका छन् । ति निर्देशक हुन् साम्तेन भूटिया । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख ३०, शनिवार
Results : 10837 - 10842 of 21190