मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10759 - 10764 of 21186
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ ११, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ ११, बिहिवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ ज्येष्ठ ११, बिहिवार
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत' भन्दा अगाडि नायिका पूजा शर्मालाई कमैले चिन्थे तर 'प्रेमगीत' ले उनलाई रातारात स्टार बनायो । 'प्रेमगीत' मा उनको अभिनय र नायक प्रदीप खड्कासँगको केमेष्ट्रीले बर्ष २०७२ मा धुम नै मच्चाएको थियो । तर, 'प्रेमगीत' पछि दर्शकहरुले पूजा अभिनित अन्य कुनै फिल्म हेर्न पाएका छैनन् । अब भने आउने असार ३० गते उनी अभिनित प्रतिक्षित फिल्म 'म यस्तो गीत गाउँछु' प्रदर्शनमा आउँदैछ । यो फिल्ममा पूजाले नायक पल शाहसँग रोमान्स गरेकी छन् । 
 
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ ११, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ ११, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ ११, बिहिवार
Results : 10759 - 10764 of 21186