Most Recent News Headlines
Results : 10753 - 10758 of 24022

फिल्मीखबर, काठमाण्डौ, 2018-11-26, सोमवार
प्रेमकी गीत अर्थात अभिनेत्री पूजा शर्मा । 'मधुमास', 'अझैपनि', 'चंखे शंखे पंखे' फिल्म गरेर पनि दर्शकको नजरमा पर्न नसकेकी उनका लागि फिल्म 'प्रेमगीत' सञ्जीवनी बुटी बनेर आएको थियो । अभिनेता प्रदीप खड्कासँग उनको जोडीलाई दर्शकले निकै रुचाए । अझै पनि उनको सुहाएको जोडीको नाम आउँदा प्रदीप पहिलो नम्बरमा आउँछन् ।




फिल्मीखबर, काठमाण्डौ, 2018-11-25, आईतवार
अभिनेत्री सारा सिर्पालीको सुन्दरता र अभिनयको खुबै प्रशंसा हुने गर्छ । अभिनेता निखिल उप्रेतीको जोडी भएर उनले फिल्म 'रुद्र' बाट डेब्यु गरेकी थिइन् । दोस्रो सहकार्य पनि उनको निखिलसँग नै भयो । 'पिंजडा ब्याक अगेन' उनको प्रदर्शनमा आएको दोस्रो फिल्म हो । तर, दुर्भाग्य ! दुबै फिल्म बक्सअफिसमा असफल भए ।

Most Visited News (monthly)

