Most Recent News Headlines
Results : 10771 - 10776 of 24022


फिल्मीखबर, काठमाण्डौ, 2018-11-22, बिहिवार
अभिनेत्री आशिका तामाङलाई चिन्नुहुन्छ ? यदी चिन्नुहुन्न भने फिल्म ‘सुश्री’ हेर्नुहोला । अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्ने अभिनेत्री उनी नै हुन् । उक्त फिल्म उनको डेब्यु थियो । १ करोड लगानी लगाएर उनी आफैं हिरोइन बनेकी थिइन् । तर, फिल्म बक्सअफिसमा डिजास्टर साबित भयो ।




Most Visited News (monthly)

