मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10777 - 10782 of 21267
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २४, बुधवार
नायक निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नेपाली फिल्म 'कमिटमेन्ट : सिक्स्टी हावर्स' को मंगलवारदेखि छायांकन सुरु भएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । अहिले 'कमिटमेन्ट' को छायांकनका लागि कलाकार रञ्जित भने नेपाल आइपुगेका छन् । उनी फिल्ममा समाबेश एक आइटम गीतमा मात्र देखिने निर्माणपक्षले जानकारी दिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २३, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २३, मंगलवार

वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत'ले नायिका पूजा शर्मा र नायक प्रदीप खड्कालाई स्टार बनायो । साउन १३ गते 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' रिलिज हुँदेछ भने 'प्रेमगीत' को र्शीष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु' पनि असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २३, मंगलवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ २३, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ २३, मंगलवार
Results : 10777 - 10782 of 21267