Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10639 - 10644 of 24291
फिल्मीखबर, काठमाण्डौ, 2019-02-10, आईतवार
एजेन्सी, मुम्बई, 2019-02-09, शनिवार
फिल्मीखबर, काठमाडौं, 2019-02-09, शनिवार
फिल्मीखबर, काठमाडौं, 2019-02-09, शनिवार
एक समय नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गरेका चकलेटी हिरो आर्यन सिग्देल र अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की पुनः एकपटक सिल्भर स्क्रिनमा देखिँदैछन् । 'कलिउड', 'क्लासिक', 'माला', 'छक्का पञ्जा' लगायतका केही फिल्ममा सँगै काम उनीहरु विकासराज आचार्य निर्देशित नयाँ फिल्म 'हजार जुनीसम्म' मा जोडीको रुपमा छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-02-08, शुक्रवार
‘बेस्ट सेलिङ’ उपन्यासमाथि बनेको फिल्म ‘समर लभ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । युवा पाठकले सर्वाधिक रुचाएको पुस्तकमाथि निर्माण भएका कारण दर्शकमा फिल्मप्रति ठूलो अपेक्षा छ । निर्माण टिमले दर्शकको अपेक्षा निराशामा परिणत नहुने दाबी गर्दै आएको छ । फिल्मलाई 'नाईं नभन्नू ल ३' फेम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-02-08, शुक्रवार
Results : 10639 - 10644 of 24291