मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10573 - 10578 of 21141
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ८, बिहिवार

वर्ष २०७२ मा रिलिज भएको हिट फिल्म 'प्रेमगीत'को चर्चा अझै पनि चल्ने गर्छ सिनेवृतमा । गीत-संगीतदेखि कलाकारहरुको अभिनय, कथावस्तुले 'प्रेमगीत'लाई जीवन्त बनायो । 'प्रेमगीत'मा समाबेश  'म यस्तो गीत गाउँछु' र 'म त अलपत्र पर्छु' बोलको गीत त कालझै नै बन्यो । अब यसको सिक्वेल 'प्रेमगीत २' साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 'प्रेमगीत'मा प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा थिए । यो जोडीको केमेष्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ८, बिहिवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ ८, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ७, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ७, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ७, बुधवार
Results : 10573 - 10578 of 21141