मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10561 - 10566 of 21197
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ २१, बुधवार

हिरो हुन आर्यन अनुहार, लामो कपाल, कसिलो शरीर, वजनदार आवाज हुनुपर्छ भन्ने सोच तोडेर नेपाली फिल्ममा भित्रिएका फरक अनुहार हुन् दयाहाङ राई । दयाहाङलाई पनि लागेको थियो हिरो हुन कि राजेश हमाल जस्तो ज्यान र उचाई हुनुपर्छ नभए आर्यन सिग्देल जस्तो चकलेटी अनुहार । तर, अहिले सबैका प्रिय नायक बनेका छन् दयाहाङ राई । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २१, बुधवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ २१, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २१, बुधवार

केही दिन अगाडि नायिका नीशा अधिकारीले नेपाली क्रिकेट टिमका चर्चित क्रिकेटर शरद भेषावकरसँग लगनगाँठो कसिन् । झण्डै ५ वर्षसम्मको प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । शरद अगाडि नायिका नीशा अधिकारी गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरक पौडेलसँगको प्रेममा रहेको खबर सर्वत्र छ ।  

फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २०, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ २०, मंगलवार
Results : 10561 - 10566 of 21197