Most Recent News Headlines
Results : 10207 - 10212 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-03-13, बुधवार
हिन्दी फिल्म जगतमा ‘ब्याडम्यान’ को नामबाट चर्चित गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि मंगलवार दिउँसो काठमाडौं ओर्लिएका उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनले नेपाल र नेपालीको प्रशंसा गर्न पनि छाडेनन् ।





फिल्मीखबर, काठमाण्डौ, 2019-03-12, मंगलवार
युवापुस्ताले निकै रुचाएका दुई अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई एकअर्कासँग दाँजेर हेर्ने गरिन्छ । उमेरमा जेठा-कान्छा भए पनि दुबैले लगभग बराबर संख्यामा फिल्म गरेका छन् । दुईलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ भने उनीहरुमा ‘को नम्बर वान ?’ भन्ने अघोषित प्रतिस्पर्धा रहेको चर्चा सिनेवृतमा छ । दुईबीच सम्बन्ध राम्रो नभएको चर्चा त पुरानो भइसक्यो । उनीहरुमा बाहिर देखिएजस्तो सम्बन्ध नभएको बताइन्छ ।
Most Visited News (monthly)

