मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10195 - 10200 of 21225
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन ४, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन ४, बुधवार
एजेन्सी, मुम्बई, २०७४ आश्विन ४, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन ४, बुधवार

फिल्म “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्की बिगत केही बर्षयता फिल्मी पर्दाबाट हराएकी छिन् भन्दा फरक पर्दैन । उनले फिल्ममा कुशल अभिनय गर्ने अभिनेत्री भन्दा पनि बोल्ड र सेक्सी अभिनेत्रीको छबि बनाएकी छिन् । फिल्म 'चलेछ बतास सुस्तरी'पछि सुष्माको चर्चा पनि ह्वात्तै सुस्ताएको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन ४, बुधवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन ३, मंगलवार
Results : 10195 - 10200 of 21225