Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10189 - 10194 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-03-17, आईतवार
बैशाख २७ गते बलिउड फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ प्रदर्शनमा आउने भएपछि एक हप्ता पछाडि सरेर जेठ ३ मा पुगेको मल्टिस्टारर फिल्म ‘जात्रै जात्रा’ को पहिलो गीत युट्युब रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गर्‍यो । गीतको भिडियोमा कलाकारहरुको लस्कर छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-03-17, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-17, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-16, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-16, शनिवार
२०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । 
 
Results : 10189 - 10194 of 24024
Most Visited News (monthly)