Most Recent News Headlines
Results : 10219 - 10224 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-03-11, सोमवार
म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेका अभिनेता पल शाह फिल्म 'शत्रु गते' रिलिजको एक वर्षपछि पर्दामा फर्किँदैछन् । उनी अभिनीत नयाँ फिल्म ‘वीरविक्रम २’ आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसका निर्देशक मिलन चाम्स हुन् । यो फिल्म रिलिजभन्दा अगाडि उनी ‘वितेका पल’ फेम निर्देशक सुरज सुब्बा नाल्बोको फिल्म ‘हृदय भरी’ गर्दैछन् ।



फिल्मीखबर, काठमाण्डौ, 2019-03-11, सोमवार


फिल्मीखबर, काठमाडौं, 2019-03-10, आईतवार
नेपालमा गैरआख्यान चलचित्रको इतिहास नेपाली चलचित्रको शुरूवाती कालदेखि जोडिएको भएता पनि यसको व्यवसायिकता र लोकप्रियता भने केही दशक यता मात्र देखिन थालेको छ । खासगरी गैर-काल्पनिक वा अलगधारका चलचित्र तात्कालीन राज्यको प्राथमिकता थिएन ।
Most Visited News (monthly)

