मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10201 - 10206 of 21171
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र २४, शनिवार

प्रायः सधैजसो फिल्मको प्रदर्शन मितिलाई लिएर नेपाली सिनेवृतमा राम्रै चर्चा हुने गर्छ । कहिले एकै मितिमा ठूला फिल्मको भिडन्तलाई लिएर होस् वा आफूलाई कमजोर ठान्दै निर्माताले फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरेका खबरहरु नै किन नहोस् मिडियामा सधै चर्चाको विषय बन्ने गर्छ । हालैमा असोज ११ गते 'छक्का पन्जा २' लाई छोड्दै फिल्म 'मंगलम'ले फागुन ४ गते लक गरेको खबर सेलाउन नपाउँदै फेरि अर्को फिल्मले आफ्नो पूर्व निर्धारित प्रदर्शन मितिबाट पछाडि हटेको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र २४, शनिवार
एजेन्सी, मुम्बई, २०७४ भाद्र २४, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र २३, शुक्रवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ भाद्र २३, शुक्रवार

फिल्म खेल्ने बेलामा सियो बनेर पस्ने र खेलिसकेपछि फाली बनेर निस्कने नेपाली फिल्मकर्मीको पूरानै बानी हो । फिल्मका अन्य कलाकार भन्दा पनि यो समस्या हिरो हिरोइनमा लागू हुन्छ । फिल्म साइन गरिसकेपछि एउटा कलाकारले रिलिजसम्म पनि निर्माताले चाहेको समयमा प्रचार-प्रसारमा साथ दिनुपर्ने बुँदा उल्लेख गरिएको हुन्छ । तर, नेपालमा भने त्यस्ता बुँदालाई हिरो हिरोइनले रद्धि बनाउने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०७४ भाद्र २३, शुक्रवार
Results : 10201 - 10206 of 21171