Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(62 votes, avg 4.94/5.00)
Text size:-
+
-

२१औँ बर्षमा सुहाना

फिल्मीखबर, काठमाडौं, 2019/05/08
पहिलो चलचित्र 'ए मेरो हजुर ३'बाट नै सफल र चर्चित नायिका सुहाना थापा २१ बर्षकी भएकी छिन् । उनले बुधवार सञ्चारकर्मी र फ्यानसँग जन्मदिन मनाउँदैछिन् ।
 
 
उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । उनले यसपटकको जन्मदिनलाई बिशेष मानेकी छन् । उनले यसअघि प्राय: एक्लै जन्मदिन मनाउँथिन् । मिडियासँग कुरा गर्दै उनले अमेरिकामा आफुले एक्लै केक काटेका दिनसमेत याद गरेकी छन् ।
 
उनकै नाममा रहेको सुहाना इन्टरटेन्मेन्टले जन्मदिनको अवसरमा नयाँ चलचित्र घोषणा हुने बताईएको छ । 
 
नायिका सुहाना थापालाई जन्मदिनको शुभकामना ।
Most Visited News (monthly)