Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.96/5.00)
Text size:-
+
-

बर्थडेमा सुहाना (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2019/05/09
नायिका सुहाना थापाले बुधवार सञ्चारकर्मी र फ्यानसँग आफ्नो २१औँ जन्मदिन मनाएकी छन् । उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । 
 
उनको यसपटकको जन्मदिन बिशेष बनको छ । उनको जन्मदिनमा नायक अनमोल केसी उपस्थित थिए ।
 
हेरौँ सुहानाको जन्मदिनका केहि तस्वीरहरु:
 
 
 
 
 
 
 
 
 
फोटोहरु: बिबेक बश्याल
Most Visited News (monthly)