Most Recent News Headlines
Results : 10171 - 10176 of 24024






मनिष अन्जान, काठमाण्डौ, 2019-03-20, बुधवार
नेपालमा विदेशी फिल्मको दबदबा भर्खर-भर्खर सुरु भएको होइन । दुई दशक अगाडिदेखि विदेशी फिल्मले नेपालमा आफ्नो वर्चश्व कायम गरिरहेको छ । अझै यो वर्चश्व तोडिने संकेत समेत देखिएको छैन । घरेलु दर्शकहरु पनि नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । तर, विदेशी फिल्मको टिकट भने हारालुछ नै हुन्छ । नामको मात्र फिल्म बन्ने क्रम बढ्नुले नै घरेलु दर्शक नेपाली फिल्मदेखि भड्किरहेको कतिपयको जिकिर छ ।
Most Visited News (monthly)

