Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

गाउँकी सुन्दरी शिक्षिका निशा, हेर्नुहोस् 'कुम्भ करण'को ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2019/05/11
जेठ १७ गते रिलीज हुने नेपाली फिल्म 'कुम्भ करण'को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी बिषयलाई देखाईएको छ ।
 
यस फिल्ममा नायिका निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् भने गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिउनको भूमिकामा छन् । साथमा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका छ ।
 
 
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन् । रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् । फिल्ममा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ ।
 
ट्रेलर:

Most Visited News (monthly)