Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कमेडी र एक्शन सहित 'काउसो' ट्रेलर रिलीज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/05/10
नेपाली फिल्म 'काउसो'को अफिसियल ट्रेलर रिलीज भएको छ । सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी छ । 
 
जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगाएतको अभिनय छ । कथा तथा निर्देशन मदन घिमिरे, पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ भने संगीत बिकास चौधरी, द्वन्द्व शंकर महर्जन, नृत्य बिक्रम स्वाँर, छायांकन रामेश्वर हुमागाईँको र सम्पादन नबिन निरौलाको रहेको छ ।
 
अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माताहरु राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । कार्यकारी निर्माता अन्चिला केसी हुन् ।
 
ट्रेलर:

Most Visited News (monthly)