मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10093 - 10098 of 21167
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १९, बिहिवार
कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘रुद्रप्रिया’ अहिले विभिन्न कारणले चर्चामा छ । गीत-संगीतले बजारमा मच्चाएको तहल्काले होस वा ८ वर्षपछि एकसाथ पर्दामा फर्किएका रेखा थापा र आर्यन सिग्देलको जोडीका कारण नै किन नहोस ‘रुद्रप्रिया’को चर्चाले सिनेबजार तातिरहेको छ । फिल्मको ट्रेलरले पनि अहिले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १७, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १७, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १४, शनिवार
बर्षमा एक पटक आउने नेपालीहरुको महानपर्व बडादशैं उल्लासको साथ मनाईएको छ । परदेशमा बसेका नेपालीको भिड नेपालमा आ-आफ्नो घरमा छ । दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका लगाउादै आशिर्वाद लिने परम्परा सबैका लागि विशेष हुने गर्छ । तर, नायिका पूजा शर्माका लागि यस वर्षको दशैं खासै रहेन । हजुरबुबाको निधन भएका कारण यस वर्षको दशैं उनी भारतको सिलगुढीमा घुमफिर गरेर मनाईरहेकी छिन् । फिल्म 'म यस्तो गीत गाउँछु'को सफलताबाट हषिर्त पूजा टिका लगाउन नभएपनि कसरी मनाईन् दशैं ? फिल्मीखबर डटकमले उनीसँग दशैं विशेष कुराकानी गरेको छ । 
 
 
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन १४, शनिवार
Results : 10093 - 10098 of 21167