Most Recent News Headlines
Results : 10099 - 10104 of 24024


फिल्मीखबर, काठमाण्डौ, 2019-04-04, बिहिवार
युवापुस्ताका दर्शकले सर्वाधिक रुचाएका अभिनेता अनमोल केसीले डेब्यू फिल्म 'होस्टेल' देखि चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको सातौं फिल्म 'ए मेरो हजुर ३' सम्म आइपुग्दा न दोहोर्याएर कुनै अभिनेत्रीसँग काम गरेका छन् न त कुनै फिल्ममा काम गरिसकेका अभिनेत्रीसँग जोडी नै बाँधेका छन् । उनका हरेक फिल्ममा हिरोइन नयाँ हुने गरेका छन् । यो शिलशिला सातौं फिल्मसम्म पनि निरन्तर रह्यो ।


फिल्मीखबर, काठमाण्डौ, 2019-04-04, बिहिवार


फिल्मीखबर, काठमाण्डौ, 2019-04-03, बुधवार
चकलेटी ब्वाई प्रदीप खड्का अहिले राम्रै हाइपमा छन् । कारण, उनको नयाँ फिल्म ‘लभ स्टेशन’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । शहरिया युवापुस्तामा गजबको क्रेज बनाएका उनी यो फिल्मको प्रचारमा दिनरात अहोरात्र भोक-निन्द्रा नभनि खटिरहेका छन् । हुनत, उनी हरेक फिल्मको प्रचारमा तन, मन र धन सबै खर्चिएर लाग्ने गर्दछन् । उनीबाट अरु कलाकारले पनि फिल्मको प्रचार गर्ने शैली सिक्नु पर्ने बताइन्छ ।
Most Visited News (monthly)

