Most Recent News Headlines
Results : 10087 - 10092 of 24024


फिल्मीखबर, काठमाण्डौ, 2019-04-06, शनिवार
अभिनेता अनमोल केसी स्टारर फिल्म 'जेरी' बाट डेब्यू गरेकी अभिनेत्री हुन् आना शर्मा । यो फिल्ममा अनमोलसँग उनको केमेस्ट्रीलाई दर्शकले औधि रुचाए । साथै, उनलाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा पनि हेरियो । कारण थियो उनको स्वभाविक अभिनय । डेब्यू फिल्मपछि उनले तत्कालै अर्को फिल्म भने गरिनन् । केही समय ग्याप लिएर दोस्रो फिल्म 'ग्यांग्स्टर ब्लुज' गरिन् ।



फिल्मीखबर, काठमाण्डौ, 2019-04-05, शुक्रवार
यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘चिट डे’ बोलको गीतमा फिल्मकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् ।

Most Visited News (monthly)

