Most Recent News Headlines
Results : 9925 - 9930 of 23755

फिल्मीखबर, काठमाण्डौ, 2019-03-16, शनिवार
२०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् ।



फिल्मीखबर, काठमाण्डौ, 2019-03-15, शुक्रवार

फिल्मीखबर, काठमाण्डौ, 2019-03-15, शुक्रवार
अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत युट्युब रिलिज भएको छ । प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले शुक्रवार फिल्ममा समावेश ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोल र सुहाना फिचर्ड छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-03-15, शुक्रवार
Most Visited News (monthly)

