Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9145 - 9150 of 24024
एजेन्सी, मुम्बई, 2019-10-25, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2019-10-25, शुक्रवार
नेपालमा विदेशी फिल्मको प्रभाव ठूलो छ । यहाँ नेपाली फिल्मभन्दा बलिउड र हलिउड फिल्मको प्रतिक्षामा बढी हुन्छन्, दर्शक । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकको संख्या अझै पनि ठूलो छ । एकै मितिमा नेपाली र विदेशी फिल्म प्रदर्शनमा आयो भने दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुन्छ । र, हल सञ्चालकको पनि । त्यसैले प्रतिक्षीत विदेशी फिल्म प्रदर्शन हुँदा सकभर नेपाली फिल्म आउँदैनन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-10-24, बिहिवार

अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमको प्रमुख भूमिका रहेको फिल्म 'बादशाह जुट' कात्तिक १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । आफूलाई बादशाह सम्झने दुई युवकको कथामा फिल्म आधारित छ । फिल्ममा सुशीलले पत्रकार र आमिरले हवल्दारको भूमिका निभाएका छन् । जोनी सिंह राणाले फिल्मको निर्देशन गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2019-10-24, बिहिवार

अभिनेता भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा भुवनलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । उनले निभाएको एउटा चरित्र नेगेटिभ देखिएको छ । देव भुषालले फिल्मको निर्देशन गरेका हुन् । कथा, पटकथा र संवाद पनि उनकै हो । 

एजेन्सी, मुम्बई, 2019-10-24, बिहिवार
अभिनेता सलमान खानले बुधबार आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक गरे । यो फिल्म क्रिसमसको मौका छोपेर २० डिसेम्बरमा रिलिज हुँदैछ । यसपछि २०२० को ईदमा पनि सलमानले धूम मच्चाउँदैछन् । ईदमा उनको नयाँ फिल्म ‘राधे’ रिलिज हुँदैछ । फिल्मलाई ‘वान्टेड’ र ‘दबंग ३’ का निर्देशक प्रभु देवाले निर्देशन गर्दैछन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-10-24, बिहिवार

प्रविधिअनुसार परिमार्जित हुन नसक्दा सिंगल थिएटरहरु विस्तारै विस्थापित भइरहेको अवस्थामा फिल्म हेर्नका लागि अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्न थालेको छ । महँगो टिकट काटेर भए पनि सुविधा सम्पन्न हलमा फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ । त्यसैले पछिल्लो केही समययता नेपालमा मल्टीप्लेक्सको निर्माण तीव्र गतिमा भइरहेको छ । 

Results : 9145 - 9150 of 24024
Most Visited News (monthly)