मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेहनत अनुसारको पारिश्रमिक लिन्छु - नायिका नम्रता श्रेष्ठ

सुमन गैरे , , २०६७ आषाढ २६, शुक्रवार

सानो संसारबाट रजतपटमा पाईला टेकेकी नायिका नम्रता श्रेष्ठले नायक दिलिप रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'मिस यु' मा अभिनय गर्ने भएकी छिन् । सुरेशदर्पण पोखरेलले निर्देशन गर्न लागेको सो चलचित्रमा नायिका नम्रता ४ लाखमा अनुबन्धित भएकी छिन् । सो चलचित्रको अहिले गृहकार्य भईरहेको छ । उनै नम्रतासँग फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले गरेको अडियो कुराकानी -
 

 

 

ACTRESS NAMRATA SHRESTHA