मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

संजय सौगात, , २०६८ आश्विन ११, बुधवार
चलचित्र ब्रेकफेल स्टार बिमलेश अधिकारी अहिले चलचित्र क्षेत्रमा  स्थापित हुनको लागि संघर्षरत छन् । मोडलिङ तथा चलचित्र क्षेत्रमै लाग्ने उद्देश्यका साथ आठ बर्ष पहिले राजधानी छिरेका विराटनगर-१६ का स्थायी बासिन्दा बिमलेसको अहिलेसम्म करिव ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
बिष्णु सुबेदी, , २०६८ भाद्र २७, मंगलवार
चलचित्रको कथा लेख्दै निर्देशनमा हात हालेका लेखक तथा निर्देशक विकास आचार्यले निर्देशन गरेको चलचित्र 'म तिम्रो भईसकें' असोज १३ गतेबाट राजधानी बाहिरका सिनेमा घरमा चल्दैछ ।
बिष्णु सुबेदी, , २०६८ भाद्र ४, आईतवार
कालीसुन्दरीको उपमा पाएकी नायिका ऋचा घिमिरे अब निर्माता बनेकी छन् । उनले निर्माण गरेको चलचित्र 'ब्रेक फेल' यहि १६ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, , २०६८ श्रावण २५, बुधवार
चलचित्र 'सानो संसार' बाट रजतपटमा पाईला टेकेकी नायिका नम्रता श्रेष्ठ दोस्रो चलचित्र 'मेरो एउटा साथी छ' पछि चलचित्रबाट केहि समय हराईन् ।
बिष्णु सुबेदी, , २०६८ श्रावण ११, बुधवार
सन् २००६ मा फिलिपिन्समा भएको मिस्टर युनिभर्सिटी इन्टरनेश्नलमा २८ देशको प्रतिस्पर्धिलाई उछिनेर उपाधि जिते पछि केहि म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका नायक हुन् निरज बराल ।
Results : 86 - 90 of 141