मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

संजय सौगात, , २०६८ आषाढ २९, बुधवार
अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलको चल्तीकि नायिका मध्येकी एक हुन् । मोफसलको मुख्य शहर मध्ये एक बुटवलबाट नृत्यसम्वन्धी प्रशिक्षण लिई यही बुटवलबाटै चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका केसी चलचित्र क्षेत्रमा स्थापित भइसकेकी छिन् ।
रामचन्द्र नेपाल, , २०६८ आषाढ १७, शुक्रवार
श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र जगतका राम्रा नायक मध्येमा गनिन्छन । भुमरी चलचित्रवाट उनको चलचित्रको यात्रा शुरु भएको हो । हाल करिब एक सय भन्दा वढी चलचित्रमा अभिनय गर्न भ्याएका छन् ।
बिष्णु सुबेदी, , २०६८ आषाढ ७, मंगलवार
सुरेश पहारी पर्यटन व्यवसायी हुन् । तर पछिल्लो समय उनको परिचय थपिएको छ । आजभोली उनलाई चलचित्र निर्माताको रुपमा पनि चिन्न थालिएको छ ।
बिष्णु सुबेदी, , २०६८ ज्येष्ठ १८, बुधवार
लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारीलाई गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गर्‍यो ।
फिल्मीखबर, , २०६८ वैशाख ३१, शनिवार
'छबिलाल कन्जुस छैन' बाट डेब्यू नायिका सुमिना घिमिरे रजतपटमा प्रवेश गरेको दुई बर्ष पनि पुगेको छैन । तर उनले करिब दुई बर्षको आफ्नो अभिनय यात्रामा आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
Results : 91 - 95 of 141