मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

शान्ति प्रिय, , २०६८ माघ १९, बिहिवार

आजभोली के गर्दै हुनुहुन्छ ? मैले बनाएको चलचित्र काठमाण्डु यही २० गतेदेखि काठमाडौं उपत्यकामा लाग्दैछ भने त्यसपछिका हप्ताहरुमा उपत्यका बाहिरका विभिन्न सहरमा प्रदर्शन हुँदैछ । यस हिसाबले चलचित्र काठमाण्डुको पब्लिसिटीका लागि म लागि परेको छु ।

फिल्मीखबर, , २०६८ पौष २५, सोमवार

नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: दर्पणछायाँको छाप दर्शकलाई छोड्ने शुरमा छन् ।

सन्जोग बस्याल, , २०६८ मंसिर १७, शनिवार
'नाइ नभन्नु ल' नामक चलचित्रबाट एकाएक चर्चामा आएका नायक जीवन लुईटेल व्यस्त नायकको सुचिमा पर्छन् । व्यस्त मात्र हैन 'नाइ नभन्नु ल...', 'सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला...' जस्ता गीतले उनलाई चर्चाको शिखरमा पनि पुर्‍यायो ।
संजय सौगात, , २०६८ मंसिर १०, शनिवार
रिल लाईफमा थुप्रै पटक वेहुलाको भुमिका निभाएका 'कुसुमे रुमाल-२' डेव्यु हिरो निरज बराल  गत मंसिर ६ गते मंगलबार रियल लाईफमा नै वेहुला बनेका छन् ।
विजयरत्न तुलाधर, , २०६८ कार्त्तिक २, बुधवार
नेपाली चलचित्र जगतमा अत्याधिक संख्यामा हिट/सुपर हिट चलचित्रहरु दिएका निर्देशक हुन्, शिव रेग्मी  । अभिनेता बन्नका लागि चितवनबाट राजधानी पसेका रेग्मीले शुरुमा एउटा भिडियो चलचित्रमा नायकका रुपमा काम गरे ।
Results : 81 - 85 of 141