मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २, मंगलवार

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरूमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म 'हाईवे' असार १ गतेबाट नेपालका फिल्म हलमा लाग्दैछ । जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको उक्त फिल्मलाई अहिले धेरैले आश लाग्दो फिल्मको रूपमा हेरेका छन् । आखिरमा के छ त हाईवेमा र किन बनाईयो हाईवे ? यहि कुरामा आधारित रहेर निर्देशक दीपक रौनियारसँग गरिएको कुराकानीको सम्पादित अंश -

शान्ति प्रिय, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

'फूल' रेखा पौडेलद्वारा संगीतबद्ध फिल्म हो । यसो त रेखाकै हिसाबमा भन्नुपर्दा उनी विभिन्न स्कुलहरुमा संगीत पढाउँछिन् भने आफ्नै संगीत स्कुल पनि उनले खोलेकी छिन् । यस हिसाबमा सांगीतिक क्षेत्रमा उनको व्यस्तता निकै नै छ भन्दा फरक पर्दैन ।

फिल्मीखबर, , २०६८ चैत्र १७, शुक्रवार
करिब ८ बर्ष अगाडी नेपाल टेलिभिजनमा कार्टुन प्रोग्राम 'टम एन्ड जेरी' सञ्चालन गरेर काँचको पर्दामा आफूलाई चिनाएकी दिप्ती गिरी अहिले ठूलो पर्दाको हिरोईन भईसकेकी छिन् ।
फिल्मीखबर, , २०६८ फाल्गुन २५, बिहिवार
अहिले चर्चा छ त चपली हाईट र त्यसमा अभिनय गरेकी नायिका बिनिता बरालको । सेक्स साईकोलोजीमा आधारित सो चलचित्रको प्रोमो र पोस्टरमा प्रस्तुत गरिएका सिनहरूले नै बिनितालाई बढि चर्चामा ल्याएको कुरालाई नकार्न सकिन्न ।
शान्तिप्रिय, , २०६८ फाल्गुन ६, शनिवार

के मा व्यस्त हुनुहुन्छ ? मैले बनाएको पछिल्लो चलचित्र ‘मिस यू’ फागुन ५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । मैले आफूले केही नयाँपनका साथ बढी मेहनत गरेर बनाएको चलचित्र भएका कारणले मिस यू प्रतिको अपेक्षा अलिकति धेरै छ ।

Results : 76 - 80 of 141