Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, 2014-01-07, मंगलवार

नेपालमा फिल्मका दर्शक बढेको बढ्यै छन् । त्यस अनुपातमा फिल्म निर्माणको क्रम पनि बढिरहेका छन् । तर, बिडम्बना दर्शकलाई बाँध्न सक्ने फिल्म बन्न सकेनन् । नारायणगढस्थित ईन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक बामदेव अधिकारी टिकट काटेर हल भित्र छिरेपछि उठ्नै मन नलाग्ने फिल्म बन्न नसक्नुनै हिन्दी फिल्मको हस्तक्षेप बढ्नुको प्रमुख कारण रहेको ठान्छन् । उनी भन्छन्- ‘फिल्म निर्माणको बाढि आएपनि दर्शकलाई सन्तुष्टी दिनसक्ने फिल्म अत्यन्तै कम आए ।’

फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

कस्ट्युम डिजाइनरको काम भनेको कसैका लागी कपडा डिजाइन गर्नु हो जसको लागी डिजाइनरले कपडा बनाउँछ, उसको रङ्ग, रुप, आकार, कपडाको चयन र कुनै अवसरलाई लिएर दिमागमा पहिले डिजाइन बनाउनु र त्यसपछि पहिराउनु हो । त्यसैगरी, स्टाइलिस्टको काम कुनै पनि कपडा चाहे त्यो रेडिमेट होस् या कुनै डिजाइनरको या त साधारण भन्दा साधारण कपडा पनि मिलाएर गरेर त्यसमा जसको लागि त्यो कपडा पाहिराइदिने हो उसैको शारीरिक बनावट, रुप, रङ्ग हेरेर उसलाई लगाइदिनु पर्नेछ । जसमा गर गहनाको सहायताले कहिले काहिं पूर्ण रुप दिने गर्दछ । तर, सम्पूर्ण चिजलाई मिसाउनु र भए भरका चिजलाई लगाउनु पनि स्टाइलिस देखिनु होइन । यी उल्लेखित सबै चीजहरुको सही संयोजन र प्रायोजन नै 'स्टाइल' हो ।

 

शिशिर चालिसे, काठमाण्डौ, 2013-12-21, शनिवार

एउटा फूल फूल्छ, ओईलाउँछ अनि झर्छ । वसन्तको बहार पनि गृष्म, शरद हुँदै शिशिरसम्म आइपुग्दा उजाड बनिसकेको हुन्छ । यो प्रकृतिको नियम हो यसलाई बदल्न संसारको कुनै पनि शक्तिले सक्दैन । एउटा मानिस पनि जन्मन्छ समयसँगै ठूलो हुँदै जान्छ बूढो हुन्छ अनि एक दिन मर्छ । यो प्रकृतिको नियमित प्रकृया हो चलिरहन्छ ।

नारायण वाग्ले, काठमाण्डौ, 2013-12-05, बिहिवार

लेखक धरावासीलाई एक पाखे झोला भिरेर हिँडिरहेको भेटिन्छ । उनको ध्याउन्ना भने अरुका झोलामा के कस्ता पोका पुन्तरा छन् भन्ने खोजीनीति गर्ने हुन्छ । फिल्मको आरम्भ र अन्त्यमा उनी आफैं उपस्थित भएर इतिहासको एउटा कठोर सामाजिक पोया फोएका छन् जसले नेपाली फिल्म इतिहासकै सम्भवतः केही उत्कृष्ट दृश्यहरु दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-22, शुक्रवार

ज्यानमारा केसमा जेल परेर आउनु भएका एकजना व्यक्तिले समेत मैंले लाजमर्दो र बेइज्जत हुने काम गरे भन्नुभयो । मैंले मन मनै सोचें, कृषि प्रधान देशका सन्ततीको सोचाइ यस्तै हुने हो त ? देशका हरेक तहका व्यक्ति अन्न र साग सब्जी नै खान्छन् । मेरो बेइज्ज भयो भन्ने ती दाजुले जेलमा हुंदा चाहि के खाए होलान् ?

Results : 16 - 20 of 97