Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
नेपाली चलचित्र क्षेत्रको मात्र नभएर नेपालमा व्यवासायिक हकहितका लागि स्थापना भएका संघ संस्थाहरुमा पुराना संस्थाको रुपमा नेपाल चलचित्र संघ रहेको कुरा आज फेरी एकपटक स्मरण गराउन चाहन्छु ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
नेपाली चलचित्रको विकासक्रमलाई या निर्माणक्रमको इतिहासलाई नियाल्ने हो भने २०२२ सालमा 'आमा' को प्रदर्शनबाट सुरू भएको चलचित्र निर्माणक्रम आज ४४/४५ बर्षको अवधिमा आइपुग्दा ५५/६० वटा सम्म चलचित्र निर्माण हुने अवस्थामा आइपुगेको छ ।
Results : 96 - 97 of 97