मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

यज्ञश पण्डित, काठमाण्डौ, २०७० कार्त्तिक २४, आईतवार

सुरुमा भिलेनले जितेजस्तो देखिए पनि लास्टआँ हिरोले नै जिच्च ।' माओवादीबाट एमाओवादी भइसकेको कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफ्ना भाषण र अन्तर्वार्तामा सबभन्दा धेरै दोहोर्‍याउने गरेको भनाइ हो यो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक १४, बिहिवार

दिपावली भनेको उल्लासको प्रतिक हो । धेरै जसो फिल्ममा दिपावलीका दृश्यलाई उल्लासकै रुपमा प्रस्तुत गरिन्छ । तर, कुनै कुनै फिल्ममा तिहारकै बेला आइपरेका संकट पनि उजागर गर्ने गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक ७, बिहिवार

फिल्मलाई माया गरिदिनुस् भनेर गरिएको याचना राष्ट्रिय भावनाका लागि होइन, न त यो देशको कला, साहित्य र संस्कृतिप्रतिको कुनै मायाले नै हो । बरु दर्शकको ‘सेन्टिमेण्ट’लाई ‘ब्ल्याकमेलिङ’ गर्ने एउटा सूत्र हो । याचना र प्रणामको कार्ड फालेर फिल्म हलमा २/४ जना बढी मान्छे जम्मा गर्न सकिन्छ कि भन्ने प्रयास मात्र हो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० आश्विन ९, बुधवार

पाश्र्व गायिका अञ्जु पन्तले राष्ट्रिय मासिक म्यागेजिन मिरर न्यूज मार्फत जीवनका भोगाईहरु सार्वजनिक गरेकी छिन् । मिरर न्यूजमा गायिका अञ्जु पन्तका बारेमा प्रकाशित केही अंश फिल्मीखबरले अपलोड गरेको छ ।

राजेश घिमिरे, काठमाण्डौ, २०७० भाद्र ३१, सोमवार

फिल्म ‘मेरो कथा’मा कञ्चनपुरको बादी समुदायको कथालाई टपक्क टिपिएको छ । बाध्यात्मक यौन पेशा अंगालेका महिलाहरुको कथालाई उतारिएको यस फिल्ममा डीना बादीको चरित्रमा गंगा बस्यालको अभिनय रहेको छ ।

Results : 21 - 25 of 97