मिति : २०७४ वैशाख १२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर ७, शुक्रवार

ज्यानमारा केसमा जेल परेर आउनु भएका एकजना व्यक्तिले समेत मैंले लाजमर्दो र बेइज्जत हुने काम गरे भन्नुभयो । मैंले मन मनै सोचें, कृषि प्रधान देशका सन्ततीको सोचाइ यस्तै हुने हो त ? देशका हरेक तहका व्यक्ति अन्न र साग सब्जी नै खान्छन् । मेरो बेइज्ज भयो भन्ने ती दाजुले जेलमा हुंदा चाहि के खाए होलान् ?

यज्ञश पण्डित, काठमाण्डौ, २०७० कार्त्तिक २४, आईतवार

सुरुमा भिलेनले जितेजस्तो देखिए पनि लास्टआँ हिरोले नै जिच्च ।' माओवादीबाट एमाओवादी भइसकेको कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफ्ना भाषण र अन्तर्वार्तामा सबभन्दा धेरै दोहोर्‍याउने गरेको भनाइ हो यो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक १४, बिहिवार

दिपावली भनेको उल्लासको प्रतिक हो । धेरै जसो फिल्ममा दिपावलीका दृश्यलाई उल्लासकै रुपमा प्रस्तुत गरिन्छ । तर, कुनै कुनै फिल्ममा तिहारकै बेला आइपरेका संकट पनि उजागर गर्ने गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक ७, बिहिवार

फिल्मलाई माया गरिदिनुस् भनेर गरिएको याचना राष्ट्रिय भावनाका लागि होइन, न त यो देशको कला, साहित्य र संस्कृतिप्रतिको कुनै मायाले नै हो । बरु दर्शकको ‘सेन्टिमेण्ट’लाई ‘ब्ल्याकमेलिङ’ गर्ने एउटा सूत्र हो । याचना र प्रणामको कार्ड फालेर फिल्म हलमा २/४ जना बढी मान्छे जम्मा गर्न सकिन्छ कि भन्ने प्रयास मात्र हो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० आश्विन ९, बुधवार

पाश्र्व गायिका अञ्जु पन्तले राष्ट्रिय मासिक म्यागेजिन मिरर न्यूज मार्फत जीवनका भोगाईहरु सार्वजनिक गरेकी छिन् । मिरर न्यूजमा गायिका अञ्जु पन्तका बारेमा प्रकाशित केही अंश फिल्मीखबरले अपलोड गरेको छ ।

Results : 21 - 25 of 98