मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, पोखरा, २०६९ मंसिर २९, शुक्रवार

अहिले नेपाली फिल्म उद्योगमा उल्का चलिरहेको छ । हरेक हप्ता नयाँ नयाँ नेपाली फिल्महरु हलसम्म आईपुग्छन् तर दर्शक हलसम्म जाँदैनन् । फलस्वरुप केहि महिना यता प्रदर्शनमा आएका कुनै पनि फिल्मले आर्थिक रुपमा फाईदा उठाउन सकेका छैनन् । फिल्म चलेर मनग्ये आम्दानी गरेर फेरी अर्को फिल्ममा लगानी गर्ने भन्ने कुरा फिल्म निर्माताहरुको कल्पना भन्दा बाहिरको कुरा भैसकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ३, आईतवार

हरेक फिल्मसँग सरोकार राख्ने ब्यक्तिहरुले समिक्षा गर्दा या फिल्मको बिषयमा बहस चल्दा सबैको एउटै स्वर हुन्छ नेपाली फिल्मको कमजोरी पटकथामा छ । पटकथा किन कमजोर हुन्छ ? पटकथा कमजोर कसले बनाउँछ ? पटकथाकार, निर्देशक, निर्माता, बितरक या हलवाला ?

फिल्मीखबर, पोखरा, २०६९ भाद्र २७, बुधवार

संसारभर सबैभन्दा चल्तीमा रहेको सामाजिक संजालको नामलाई टाईटल बनाएर बनाईएको फिल्म ‘फेसबुक’ प्रदर्शन अगाडी जति चर्चामा थियो र दर्शकले मन पराउने अनुमान गरिएको थियो तर नतिजा ठ्याक्कै अनुमान भन्दा विपरित निस्कियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १९, मंगलवार

नयाँ नै भोलि गएर पुराना हुने हुन् । नयाँ नै स्थापित हुने हुन् । दश वर्ष अगाडि रेखा थापा, अरूणिमा लम्साल, झरना थापा, निरूता सिंह, मेलिना मानन्धर, रेजिना उप्रेती, सञ्चिता लुँइटेलहरु नयाँ मानिन्थे । अहिले रेखा थापा र झरना थापा स्थापित नायिका मात्र नभई फिल्ममा पनि अलि बढि सक्रिय छन् ।

रेम बिक, पोखरा, २०६९ भाद्र ५, मंगलवार

आफ्नो शैली देखाएर मानिसको मन लामो समयसम्म जितिरहने एउटा मात्र हिरो भनेको पनि राजेश हमाल नै हुन् ।

Results : 46 - 50 of 97