
फिल्मीखबर, काठमाण्डौ, 2011-05-13, शुक्रवार
कतिपय निर्माता निर्देशक सिर्जनाको स्रोत चलचित्र सम्बन्धी शिक्षा (Film Education) अनुसन्धानलाई मान्छन् त्यसैलाई चलचित्र निर्माणको मार्गदर्शनको रुपमा लिन्छन् त कतिपय निर्माता निर्देशक अन्य विदेशी चलचित्रलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-11, बुधवार
महिलाको चलचित्र भनेको नारीवादी चलचित्र मात्रै होइन र महिला निर्देशकको चलचित्र मात्रै पनि होइन । फेरि यसलाई महिला विषयक चलचित्र भन्नु पनि सही हुँदैन किनभने कथा महिलाका विषयमा हुँदैमा त्यसलाई महिलाको चलचित्र भन्ने गरिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-10, मंगलवार
खुसी परे साउनको झरी हुने,
बेखुसीमा साउन नै लुकी बस्ने
कहिलेकाँही भेल भई उर्लिदिने
पागलजस्तै डुली हिँड्ने
बादल हौ तिमी बादल हौ ...
लाहुरे फिल्मको यो गीतका भाव कसरी नायिका रेखा थापाको स्वभाव बनेर घरिघरी उर्लिरहन्छ, यसको चर्चा म एकछिनमा गर्नेछु ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-06, शुक्रवार
म सडक, गल्ली, डाँडाकाँडा, अरुको घर, बसपार्क, हवाई अड्डा जहीँतहीँ रोएको छु। लाज मानी मानी, मन नलागी नलागी रोएको छु। क्यामेरा हुन्छ। एक्सन-कट हुन्छ। रोएको मिलेन भने दोहोर्याएर, तेहर्याएर रुनुपर्छ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
चलचित्र मूल धारको होस् वा फरक धारको नै किन नहोस्, आफ्नो समाज र समयसँगको सम्बन्धबाट तिनीहरू टाढा हुन सक्दैनन् । यदि सम्बन्ध हुन्छ नै भने तिनीहरूले कुनै न कुनै दृष्टिकोणको सम्प्रेषण पनि अवश्य गर्छन् ।

