Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, 2013-07-01, सोमवार

हिजो ८ एमएमको क्यामेरा देखि १६ एमएम हुँदै सुपर १६ एमएम, ३५ एमएम र आज डिजिटल क्यामेरामा ५के सम्म आईपुग्दा नेपाली फिल्मको बजेट दर्शक र बजार समेत बिस्तार हुँदै गईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-30, आईतवार

२०६९ साल साउन महिना । एक रात सधैं जसो, मैले सुत्नु अगाडि इमेल हेरे, थुप्रै नेपाली चलचित्रमा पटकथा र सम्वाद लेखिसक्नु भएका अग्रज व्यक्तिको इमेल आएको रहेछ । उहाँलाई मैले चलचित्र वनफूलको पटकथा (स्क्रीप्ट) दिएको थिएँ, सुझाव सल्लाहको लागि ।

राजाराम फुयाँल, काठमाण्डौ, 2013-06-04, मंगलवार

२०१७ सालमा राजा महेन्द्रले राजनैतिक ‘कु’ गरेर प्रजातान्त्रिक व्यवस्था हटाएपछि पञ्चायत व्यवस्था प्रारम्भ गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-06, सोमवार

दर्शकहरुको इच्छालाई मनन गरेर पहिलेको आफ्नो सिनेमा हल सञ्चालनको खुवीलाई उपयोग गर्ने मनसायले श्यामशंकर श्रेष्ठले एउटा हल खोल्न पाउँ भनी निवेदन दिए । श्री सिनेमाको नाँउले उनले अहिलेको नाचघर रहेको ठाउँमा हल खोलेपछि गृहमन्त्रालयमा सिनेमा हल खोल्नका लागि यति निवेदन पर्न थाले कि नेपाल भरी ५४ वटा सिनेमा घर खोल्न लाइसेन्स नै गृहमन्त्रालयले बाँढ्नुपर्‍यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-17, बुधवार

डी.वी. परिहारले नेपाली भाषामै ‘सत्य हरिश्चन्द्र’ नामक नेपाली चलचित्र भारतमा निर्माण गरेर नेपाली चलचित्रको इतिहासमा एउटा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगतले आजसम्म भित्रि हृदयले स्वीकार्न सकेको छैन ।

Results : 31 - 35 of 97