मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०७० भाद्र १६, आईतवार

इन्डियन आईडल प्रशान्त तामाङको डेव्यु फिल्म गोर्खा पल्टनको व्यापार सर्बाधिक रह्यो । नारायण रायमाझी निर्देशित फिल्म गोर्खा पल्टनले नेपाल प्रदर्शनबाट ३ करोड माथिको ग्रस कलेक्सन गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० भाद्र १०, सोमवार

फिल्म भित्र आफ्नै एउटा संसार हुन्छ । पात्रहरुको आफ्नो चरित्र हुन्छ । आफ्नै उद्धेश्य हुन्छ । पटकथा रुपी संविधानले फिल्मका पात्रहरुलाई फरक फरक भुमिकामा फरक फरक नियम लगाएको हुन्छ । त्यही नियम पालना गरेर पात्रहरु पटकथाको उद्धेश्यमा पुग्नु पर्छ । यसलाई निशर्त पालना गराउने जिम्मेवारी निर्देशकको हुन्छ । तर यति कडा निर्देशनको साथ बनाइएको पटकथाको हत्या किन हुन्छ ?

फिल्मीखबर, काठमाण्डौ, २०७० श्रावण ११, शुक्रवार

मैले मेरो अभिनय यात्रालाई यही अध्ययनको पहिलो पाठशालाको रुपमा ग्रहण गरेको छु । यहि पाठशालाको रसायन कक्षमा म प्राक्टीकल गर्दै रहेछु- साठी वर्षको जीवनमा निरञ्तर ४४ वर्ष । प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टी सबै भन्दा ठुलो प्राप्ती हो ।

फिल्मीखबर, काठमाण्डौ, २०७० श्रावण १०, बिहिवार

जुन उत्साहको साथ मैले स्क्रिप्टको पाना पल्टाएको थिएँ, त्यो उत्साह स्क्रिप्ट पढुञ्जेल पाएँ । पात्रको संवेदनामा मम्मी र मेरो दुवैको आँखा रसाए । स्क्रिप्ट चित्त बुझ्दो भएपछि मैले कल्याण सरलाई फोन मार्फत फिल्म खेल्न तयार छु भनिदिएँ ।

फिल्मीखबर, काठमाण्डौ, २०७० आषाढ १९, बुधवार

फिल्मकर्मी, सञ्चारकर्मी तथा बिभिन्न संघ संस्थाहरुले ओत पाएर रंगीएको अनामनगरले बिस्तारै नयाँ पहिचान बनाउँदै छ । फिल्मका सुरुदेखी अन्त्य सम्म गर्नुपर्ने सबै काम यहि हुन्छन् र निक्कै पैसा पनि घुम्छन् । बिहानको समय सुटिङका बसहरुले भरिएका हुन्छन् सडक । अनेक रुपमा धेरै कलाबस्तु उत्पादन भइरहेका छन् यहाँ । यो अव्यवस्थित शहरमा स्थाई आयुको त ठेकान हुँदैन तर अहिलेलाई अनामनगर कलानगर भएको छ ।

Results : 26 - 30 of 97