मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

अर्पण ढकाल, धरान, २०६८ आश्विन ५, बिहिवार
बर्षेनी चलचित्र निर्माण संख्यामा बृद्धि भइरहे पनि चलचित्रको व्यवसाय भने ओरालो लागिरहेको छ । प्राविधिक हिसाबमा नेपाली चलचित्र सबल बने पनि अझ गुणस्तरीय चलचित्र निर्माण हुन सकिरहेको छैन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन १, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्र उधोग र चलचित्रकर्मीलाई दिएको शुभकामना सन्देश -   आदरणीय जनसमुदाय, दाजुभाइ तथा दिदी बहिनीहरु,   नेपाली चलचित्रको साढे चार दशकिय इतिहासमा शुभारम्भको रुपमा 'राष्ट्रिय चलचित्र दिवस-२०६८' सुसम्पन्न हुन लागेकोमा अपार हर्षका साथ चलचित्र क्षेत्रका स्रष्टा सर्जक र साधकहरुमा यो दिवसबाट चलचित्रकर्ममा समर्पितहरु र समाजको सन्निकटतामा वृद्धि भई राष्ट्र राष्ट्रियता र जनताप्रति सधै इमान्दार बनी समाजका रचनात्मक कार्यमा सक्रिय रहन थप उर्जा प्राप्त हुने छ भन्ने विश्वास सहित मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र २९, बिहिवार
नेपालको चलचित्र वृत्तमा संधैजसो चलिरहने चर्चा भनेको स्तर नै हो । र, नेपाली चलचित्रलाई स्तरीय चलचित्र भएन भन्ने गुनासो पनि सधैं सुनिंदै आइरहेको गुनासो हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १०, शनिवार
नेपाली चलचित्र उद्योगमा महिला कलाकारहरु आफूमाथि भएको शोषण वा विभेदको विरोध त गर्न सक्दैनन् आफूमाथि लागेको आरोपको खण्डन पनि आँटले गर्न सक्दैनन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ८, बिहिवार
भनिन्छ 'पत्रकारहरूको समाचार, समाचार नभएर विज्ञापन हो, समाचार त उनीहरूले लुकाउँछन्' व्याख्या गर्नेका आधार आ-आफ्नै होलान् । अभिव्यक्ति, प्रस्तुती, विचार र सम्प्रेशण फरक-फरक पनि होला ।
Results : 76 - 80 of 97