मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

रेम बिक, पोखरा, २०६९ श्रावण १९, शुक्रवार

कुनै न कुनै वहानामा गाईजात्रे चरित्र देखाउनेहरुको भीडले नेपाली फिल्म उद्योग हर्लप्पै ढाकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ २७, बुधवार

नेपाली चलचित्रमा अहिले अश्लीलताको प्रहार बढ्न थालेको छ । अहिले कलिउड सेक्सी चलचित्रहरुका कारण तातिएको छ । सबैजस्तो चलचित्रहरुमा सेक्सी दृश्यहरु राख्ने चलन बढ्न थालेको छ र यसै कुरालाई लिएर बहस चर्किन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ १९, मंगलवार

उनको अर्जुनदृष्टि यतिबेला संवैधानिक संकट टार्न राष्ट्रिय सहमति जुटाउने तर्फ लक्षित हुनुपर्ने हो तर त्यस्तो देखिँदैन । यी सबथोक छाडेर कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराई मिडिया ‘हाइप’ कमाउन लागिपरेका छन् ।

फिल्मीखबर, पोखरा, २०६९ ज्येष्ठ ३०, मंगलवार

नायिका जेशिका खड्काले हिजो राती काठमाण्डौको बसन्तपुर स्थित आफ्नै डेरामा सलको पासो लगाएर झुण्डिएपछि नेपाली चलचित्र उद्योग एकाएक तातेको छ । त्यत्रो हिम्मत र आँट सहित नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी जेशिकाले किन रोजीन् आत्महत्याको बाटो ? आखिर कारण को हो जेशिकालाई झुण्डिन बाध्य बनाउने ?

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २३, मंगलवार

कलात्मकता भनेको अशिष्ट, असामाजिक, विकृतिपूर्ण स्वरुपमा यौनको अपरिष्कृत र अपरिभार्जित प्रस्तुति होइन ।

Results : 51 - 55 of 97