Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, 2012-05-12, शनिवार

केही समय अगाडि नेपालका फिल्म हलहरूमा ‘चपली हाईट’ नाम गरेको फिल्म रिलिज भैरहेको थियो । नेपालभरका छापा र काँचको पर्दा सबै संचार माध्यमबाट यो फिल्मलाई एउटा ‘हट केक’ बनाइएको थियो । बनाइएका सबै ‘हट केक’ हरू हेर्दा लोभलाग्दा हुन्छन् तर मिठो हुनको लागि कुकले मन लगाएर बनाएको हुनुपर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-05, शनिवार

तथागत गौतम बुद्धको जीवनीमा अहिले प्रसिद्ध निर्देशक तुलसी घिमिरेले एउटा फिल्म बनाईरहेका छन् । उनको यो फिल्म एनिमेशन प्रविधीमा बनिरहेको छ । एनिमेशन प्रविधीमा बनिने फिल्ममा कुनै पनि कलाकारको अभिनय नभई रेखाचित्र (कार्टुन) हरुको माध्यमबाट फिल्म तयार गरिन्छ । करिब बाइस करोड रुपैयाको लागतमा तयार हुने यो फिल्म नेपाली भाषा लगायत अंग्रेजी, जर्मन, हिन्दी लगायत विभिन्न चौध भाषामा स्वराङ्कन हुने चर्चा छ ।

फिल्मीखबर, पोखरा, 2012-05-03, बिहिवार

पोखरालाई फिल्म सिटी पनि भन्ने गरिन्छ । प्राय नेपाली फिल्महरुको छायाँकन हुनुका साथै नेपाली फिल्म प्रदर्शनका लागी विग स्टेशन भएकोले पोखरालाई नेपाल सरकार चलचित्र विकास बोर्डले फिल्म सिटी घोषणा समेत गरेको छ । फिल्म सिटी घोषणा गरे पनि पोखरामा प्राकृतिक सुन्दरता बाहेक फिल्म सिटी बन्नका लागी आवश्यक पुर्वाधार विकास हुन सकेको छैन ।

फरक कोण, काठमाण्डौ, 2012-04-14, शनिवार

महानायक राजेश हमालको बिहे गर्ने मुडलाई दुई बर्ष पर धकेलिदिएका युवा ज्योतिष हरिहर अधिकारीले बर्ष २०६९ मा रिलिज हुने फिल्मको बिजनेसलाई  आफ्नो दृष्टीकोणबाट समिक्षा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-12, बिहिवार

नेपाली फिल्म उद्योगमा विगत केही समयदेखि निराशामय बजारले साम्राज्य जमाइरहेको बेलामा २०६८ को अन्तिम समयमा आएर भने केही आशाका किरणहरु देखा परे ।

Results : 56 - 60 of 97