
फिल्मीखबर, काठमाण्डौ, 2011-12-20, मंगलवार
बाहिर बोक्रो भित्र खोक्रो भन्ने उखान जस्तै छ नेपाली चलचित्र । निर्देशकहरू आफ्नो तर्फबाट सक्दो मेहेनत गरेर चलचित्र निर्माण गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-03, शनिवार
"The true artist has no pride, he unfortunately sees that art has no boundaries. He vaguely feels how distant he is form his goal and though, he is perhaps admired by others, he moums that he has not reached the point where better genius radiates to him like a distant Sun."
विथोवनको यो भनाईलाई स्वर सम्राट नारायण गोपालले एक अन्तर्वाताको क्रममा पोखेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
यसपाली रङ्ग पत्रकारितामा एउटा विषयले निकै चर्चा पायो । भर्खरै नायिका बन्दै गरेकी मोडल विनिता बरालले खिचेको फोटो टपलेस भएर आएपछि उनको यो चर्चा चुलिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-21, शुक्रवार
नेपालीमा एउटा उखान छ नि 'नेपालको कानुन दैवले जानुन्'। हो, यस्तै छ नेपालको हरेक क्षेत्रमा । कानुन त छ तर लागु हुँदैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-15, शनिवार
दसैं टीकाको एक दिनअघि, गायक भक्तराजको जीवन कथामा आधारित चलचित्र 'आचार्य' हेर्दाहेर्दै म पटक-पटक 'नोस्टालजिक' भएँ, भावुक बनें । झूटो प्रशंसा नगर्ने हो भने, भक्तराज आचार्य कुनै महान् गायक होइनन् ।

