मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १८, शनिवार
चलचित्र विकास बोर्डमा रिक्त रहेको पदमा केही समयअघि गणेश भण्डारी नियुक्त भएपछि चलचित्र विकास बोर्डले नयाँ गति लिन थालेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २५, बुधवार
त्यो वेला हिन्दी धार्मिक चलचित्र 'जय सन्तोषी मा’ को खुब चर्चा भयो । नियमित रूपमा चलचित्र हेर्नेले 'जय सन्तोषी मा’ नहेर्ने कुरै भएन जीवनमा चलचित्रको पर्दा नै नदेख्नेले पनि त्यो चलचित्र हेरे, जसमध्ये मेरो हजुरमुमा, मुमाहरू पनि हुनुहुन्थ्यो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २१, शनिवार
नेपाली चलचित्रले राम्रो ब्यापार नगरेको कुरा त सत्य हो । अझ चलचित्रको ५१ औं दिन मनाउने परिपाटी त कहिले १०१ दिनका कुरा आज भोली सुनिन छाडेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३, मंगलवार
लगभग ९ बर्षको चलचित्र पत्रकारिताको दौरानमा आज पहिलो पटक पाठकहरूमाझ केहि लेखौं भनेर बसेको छु । लेख्ने त लेख्ने तर बिषय...? मैले धेरै बिषयहरूमा कलम चलाउने प्रयास गरें तर अहँ... किन हो किन सुरू गर्नै सकिन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ३०, शुक्रवार
नेपाली चलचित्र क्षेत्रमा बेलाबेलमा चलिरहने बहसहरु मध्ये नेपाली चलचित्रमा मौलिकताको बहस पनि एउटा हो । नेपाली चलचित्रमा मौलिकता छैन भन्नेहरु जति बलियो तर्क राख्छन् त्यो भन्दा बलियो तर्क आफ्ना चलचित्रलाई मौलिक भन्ने निर्माता र निर्देशकहरु गर्छन् ।
Results : 86 - 90 of 97